अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्य डेढ लाख नाघ्यो, आज कतिरु

सुनको मूल्य डेढ लाख नाघ्यो, आज कतिरु


काठमाडौं-सुनको मूल्य फेरि उच्च विन्दुमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार १ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। 

योसँगै छापावाल सुन आज १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ। आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको हो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४६० डलर र चाँदी २७.६६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।