अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेशका ८ जना राज्यमन्त्री बर्खास्त

मधेशका ८ जना राज्यमन्त्री बर्खास्त


काठमाडौं-धेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै  ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको छ।

मन्त्रिपरिषद धेरै ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले सबै ८ राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो। २० सदस्यीय पुगेको मधेशको मन्त्रिपरिषद अब १२ सदस्यीय भएको छ । जसमा ११ मन्त्रालयमा १/१ जना मन्त्री र एक मुख्यमन्त्री छन्।