अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा हिमताल फुटेको आशंका

सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा हिमताल फुटेको आशंका


काठमाडौँ-सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ। हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ। 

बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।