अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले हेडक्वाटरमा प्रधानमन्त्री ओलीका आज दुई कार्यक्रम

एमाले हेडक्वाटरमा प्रधानमन्त्री ओलीका आज दुई कार्यक्रम


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ ।
नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउसो १ बजे आयोजना गरिएको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । यसैगरी अघिल्लो सचिवालय बैठकले मनोनित गरेर सपथ ग्रहण गर्न बाँकी रहेका दुईजना कुन्दन कुशवहा रौतहट,मञ्जु शर्मा बागलुङलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।