अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका केन्द्रीय सदस्य मञ्जु चालिसे र कुन्दन कुसवाहद्वारा शपथ

एमालेका केन्द्रीय सदस्य मञ्जु चालिसे र कुन्दन कुसवाहद्वारा शपथ


काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले शपथ लिनुभएको छ।

आज एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिनु भएको हो।

२०८१ साउन १७ गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराल, दुईजना स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ र केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो।