अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उमाकुण्ड-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बस्नेत  निर्वाचित

एमाले उमाकुण्ड-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बस्नेत  निर्वाचित


काठमाडौं-नेकपा एमाले रामेछापको उमाकुण्ड-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा वेदबहादुर बस्नेत निर्वाचित हुनुभएको छ।

शनिबार भएको अधिवेशनले १५ सदस्सीय सम्पर्क मञ्च गठन गरेको हो। जसको उपाध्यक्षमा प्रभुराम कटवाल र रस्मिता खत्री निर्वाचित हुनुभएको छ। त्यस्तै सचिवमा अनिल श्रेष्ठ चुनिनु भएको छ। 

अधिवेशनले उपसचिवमा देवराज सुनुवार र अनिता कार्की निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा झपडबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।