काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको सम्बन्धमा कसैसँग कुराकानी नभएको स्पष्ट पार्नुभएको छ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले २०८१ साउन ३२ गते अमेरिकी डिपुटी सेक्रेटरी अफ स्टेट फर म्यानेजमेन्ट एण्ड रिसोर्सेज रिचर्ज आर वर्मासँगको आफ्नो शिष्टाचार भेटमा एसपीपी सम्झौताको सम्बन्धमा कुनै कुराकानी नभएको स्पष्ट पार्नुभएको हो।
एसपीपी सम्झौता अगाडी बढाउनुपर्छ भनेर सरकारलाई कसैले नभनेको बताउँदै उहाँले एसपीपीको बारेमा कुनै प्रश्ताव कतैबाट नआएको बताउनु भयो।
प्रतिक्रिया