अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं-सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही समय अघिदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

आजको बैठकले मुख्य सचिव नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गर्ने स्रोतले बताएको छ। त्यस्तै, चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिको निर्णय पनि हुनसक्ने बताइएको छ।  यो बैठक नियमित हो।