काठमाडौँ-प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक आइतबार ३ः१५ बजे बस्नेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया