अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले आज संसद बैठक चल्न दिने

माओवादीले आज संसद बैठक चल्न दिने


काठमाडौँ-नेकपा माओवादी केन्द्रले आज संसद बैठक चल्न दिने भएको छ। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले बैठक चल्न दिने जानकारी गराएको हो।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा आफुहरु हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा बाधा नगर्ने बताउनु भयो।