काठमाडौँ-सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ। अहिले प्रतिनिधिसभाको बैठक जारी छ। माओवादी केन्द्रले बैठक रेकर्डबाट हिंसा शब्द हटाउनुपर्ने अडान कायम राख्दै माओवादी बैठक चलाउन लचक भएपछि अवरोध हटेको हो।

प्रतिक्रिया