अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक जारी, प्रधानमन्त्री ओलीद्वारा सम्बोधन गर्नुहुने

प्रतिनिधि सभा बैठक जारी, प्रधानमन्त्री ओलीद्वारा सम्बोधन गर्नुहुने


काठमाडौं-प्रतिनिधि सभाको बैठक जारी छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित भइसक्नु भएको छ।

संसद्‍को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट हटाउन माग गर्दै विगत केही दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

संसदको बर्खे अधिवेशन सोमबार रातिदेखि अन्त्य हुने गरी सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ।