अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतिनिधि सभाको ५३ दिनमा ५६ बैठक, यस्ता छन् कामकारबाही

प्रतिनिधि सभाको ५३ दिनमा ५६ बैठक, यस्ता छन् कामकारबाही


काठमाडौँ-प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदैछ।

२०८१ साल वैशाख २८ गते मंगलबारदेखि प्रारम्भ भएको बजेट अधिवेशन १३० दिन चालु रहेको संघीय संसद् सचिवालयले जनाएको छ। 

यो बिचमा ५३ दिनमा ५६ पटक बैठक बसेको छ। सचिवालयका अनुसार २०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा अधिवेशन व्यतीत भएको छ।