अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रपति पौडेलद्वारा संसदका दुवै सदनको अधिवेशन अन्त्य

राष्ट्रपति पौडेलद्वारा संसदका दुवै सदनको अधिवेशन अन्त्य


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को हिजोको सिफारिसअनुसार संघीय संसदको दुवै सदनको चालु अधिवेशन सोमबार राती १२:०० बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको छ।