अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानन्यायाधीश सिफारिस गर्न बालुवाटारमा संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीश सिफारिस गर्न बालुवाटारमा संवैधानिक परिषद् बैठक


काठमाडौं-प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक सुरू भएको छ।

प्रधानमन्त्री सरकारी निवास बालुटारमा संवैधानिक परिषद्को बैठक सुरू भएको हो।

बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश सिफारिस रहेको छ। 

प्रधान्यायाधीश सिफारिसको लागि गएको शुक्रबार पनि परिषद् बैठक बसेको थियो। तर, शुक्रबारको बैठक कुनै निर्णय बिनै सकिएको थियो।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ। प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन्।