अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ


काठमाडौं-बर्दियाको बारबर्दिया नगरपालिका वडा-५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ। बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो।

हत्यामा संलग्न आरोपमा प्रहरीले बारबर्दीया–११ जब्दी घर भएका ४० वर्षीय शिव प्रसाद थारु उर्फ पप्पुलाई पक्राउ गरेको छ। धारिलो हतियार प्रहार गरेर पप्पुले महिलाको हत्या गरेका हुन्।