अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिबाट रात्रिभोज आयोजना: शीतल निवासमा को-को सहभागी ?

राष्ट्रपतिबाट रात्रिभोज आयोजना: शीतल निवासमा को-को सहभागी ?


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गर्नुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथामा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन्। मन्त्रीहरू, विदेशी राजदूतलगायतको पनि सहभागिता छ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्याधीश, विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत संविधान दिवस-२०८१ तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा सहभागीहरू। तस्बिर:रत्न श्रेष्ठ, रासस।
काठमाडौ, ३ असोज ः पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रतण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई संविधान दिवसका–२०८१ तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस