अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएमबि बैंकले विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्दै

एनएमबि बैंकले विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्दै


काठमाडौं-एनएमबि बैंकले देशका विभिन्न स्थानमा रहेका गैह्र बैकिङ्ग (घरजग्गा) सम्पत्ति बिक्री गर्ने भएको छ। बैंकले ४ जिल्लाका विभिन्न स्थानमा रहेका घरजग्गा लिलाम बिकी गर्न लागेको हो।

बैंकले काठमाडौं, ललितपुर, मकवानपुर र मोरङ्गका विभिन्न ठाउँका घरजग्गा बिक्रीमा राखेको छ। काठमाडौंमा २ कित्ता, ललितपुरमा ६ कित्ता, मकवानपुरमा एउटा कित्ता र मोरङ्गमा ५ वटा कित्ता गरी १४ वटा कित्ता बिक्रीमा राखेको हो।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ।