अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)


काठमाडौं-सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिनिधि सभाको बेवसाइटमा बिहीबार प्रतिवेदन सार्वजनिक भएको हो।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा ११२४ पेजको छ ।

समितिले तयार पारेको प्रतिवेदन गत भदौ ३१ गते बसेको प्रतिनिधि सभा बैठकमा पेस गरिएको थियो। 

 प्रतिवेदनको पूर्णपाठ यो लिंकबाट हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।