अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी छानबिन समिति प्रतिवेदन

छविलाल जोशीको बयान: मेरो सेयरबाट १५ प्रतिशत रविलाई दिइएको हो

छविलाल जोशीको बयान: मेरो सेयरबाट १५ प्रतिशत रविलाई दिइएको हो


काठमाडौँ-छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५०-५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिनुभएको छ।

गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार रहेका उहाँले सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिलाई उक्त बयान दिएका हुन् । समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो।