अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री विष्णु पौडेल चीन प्रस्थान

अर्थमन्त्री विष्णु पौडेल चीन प्रस्थान


काठमाडौं-उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गर्नुभएको छ। चिनियाँ उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल गएराति चीन प्रस्थान गर्नुभएको हो।

उहाँले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।