अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली


न्युयोर्क (अमेरिका)-प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ।