अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा छुट

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा छुट


काठमाडौं – एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा छुट हुने भएको छ। बैङ्कले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५०० रुपैयाँसम्म दिने घोषणा गरेको छ ।

चाडपर्वको समयमा, बैङ्कले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो। यो अफर छठ सम्मको लागि लागू हुने बैङ्कले बताएको छ। जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ।