अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युएन पार्कको झोलुङ्गे पुल बागमतीले बगायो

युएन पार्कको झोलुङ्गे पुल बागमतीले बगायो


काठमाडौँ-काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल नदीमा आएको बाढीले बगाएको छ।

काठमाडौँको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो। 

बागमतीको बहावले युएन पार्क सँगैको झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ।