अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि

झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि


काठमाडौँ-नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा  पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि भएको छ। उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ। 

गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा एक बस सम्पर्कविहीन भएको थियो। झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको हो।