अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौंऔनेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर १, डिजेल र मट्टितेलमा २ रूपैयाँका दरले मूल्य घटाएको छ।

यस्तै हवाई इन्धनमा आन्तरिकमा ६ र बाह्यमा प्रतिहजार लिटर ४५ रूपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ।