अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुन आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

सुन आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो


काठमाडौँ-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु.एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीसले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु.एक हजार ९५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु.एक हजार ९८० निर्धारण भएको छ।