अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ।

प्रधानमन्त्रीले आज साँझ ५ बजेका लागि बालुवाटारमा बैठक बोलाउनु भएको हो। बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।