अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा

आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा


काठमाडौं-आज (कात्तिक १ गते) कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार  गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो। 

आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन्।