अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारका सय दिनको समिक्षा गर्न डाकियो एमाले सचिवालय बैठक

सरकारका सय दिनको समिक्षा गर्न डाकियो एमाले सचिवालय बैठक


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। आज साँझ ५ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।

बैठकमा सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सरकारको कामका बारेमा पनि समिक्षा हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पछि भएका राजनीतिक र गैह्र राजनीतिक क्रियाकलापका बारेमा पनि एमाले सचिवालय बैठकमा छलफल हुनेछ ।