अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो

छविलाल जोशीलाई बयानका लागि कास्कीबाट रुपन्देही पठाइयो


पोखरा-सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई रूपन्देही पठाइएको छ। जोशीलाई आज बुटवल पठाइएको हो।

बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि जोशीलाई पोखराबाट बुटवल लगिएको हो।

जोशीलाई प्रहरीले असोज ६ गते काठमाडौंमा पक्राउ गरेर कास्की लगेको थियो।

गोरखा मिडियामा जोशी, जीबी राई र रवि लामिछानेका त्यतिबेलाका साझेदार हुन्।