अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रूपन्देहीमा छविलाल जोशीको बयान आज पनि जारी

रूपन्देहीमा छविलाल जोशीको बयान आज पनि जारी


बुटवल-गोर्खा मिडियो नेटवर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि लिइरहेको छ।

जिल्ला सरकारी कार्यालय रुपन्देहीमा जोशीको बयान भइरहेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि जोशीलाई पोखराबाट रूपन्देही लगिएको थियो ।