अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रतितोला रु.पाँच सयले घट्यो सुनको मूल्य

प्रतितोला रु.पाँच सयले घट्यो सुनको मूल्य



काठमाडौँ-स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६६ हजार निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु.२० ले घटेको छ। शुक्रबार प्रतितोला रु.एक हजार ९८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु.एक हजार ९६० निर्धारण भएको छ।