काठमाडौं। एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सोमबार पेशी तोकिए पनि सुनुवाइ नहुने भएको छ।
न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पान्डेको संयुक्त इजलासमा तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो ।
यसअघि एमालेलाई जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।
प्रतिक्रिया