अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीद्वारा राजीनामा

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीद्वारा राजीनामा


काठमाडौं-प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिनुभएको छ।

सचिव अधिकारीले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिनुभएको हो । उहाँ गत असार १७ गते सचिव नियुक्त हुनुभएको थियो ।