अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण


काठमाडौँ-नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ।

मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट पद तथा गोपनीयताको शपथ खानु भएका उहाँले आजदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।