अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच १८ मंसिरमा भेटवार्ता हुने

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच १८ मंसिरमा भेटवार्ता हुने


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही मंसिर १८ गते भेटवार्ता हुने भएको छ।

प्रधानमन्त्री ओली र राष्ट्रपति चिनफिङबीच बेइजिङमा भेटवार्ता हुने तय भएको हो। प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैहुनुहुन्छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, १७ मंसिरमा चीन प्रस्थान गर्ने प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कनेछन्।