अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले गौमुखी गाउँपालिका कमिटीको दोस्रो अधिवेश सुरु

एमाले गौमुखी गाउँपालिका कमिटीको दोस्रो अधिवेश सुरु


प्युठान-नेकपा एमाले गौमुखी गाउँपालिका कमिटी प्युठानको दोस्रो अधिवेशको पार्टी पोलिटव्युरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सूर्य थापाले उद्घाटन गर्नुभएको छ। केही दिनयता गृहजिल्लामा रहनु भएका पोलिटव्युरो सदस्य थापाले गाउँपालिका कमिटीको अधिवेशन उद्घाटन गर्नुभएको हो।

एमाले गौमुखी गाउँपालिका कमिटि प्युठानको दोस्रो अधिवेश सुरु हाे ।