अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह उपनिर्वाचन परिणाम : कसले कहाँ जिते ?

स्थानीय तह उपनिर्वाचन परिणाम : कसले कहाँ जिते ?


काठमाडौं -स्थानीय तहको उपनिर्वाचनको परिणाम आउने क्रम जारी छ । जस अनुसार हालसम्म ३१ ठाउँमा परिणाम आइसकेको छ । कुन ठाउँमा कसले बाजी मारे हेर्नुहोस परिणाम ।

१, ताप्लेजुङको सिरीजंगा गाउँपालिका ३ मा एमालेकी कुमारी सावदेन विजयी
२, झापाको कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली विजयी
३, गुल्मीको मुसिकोटनगरपालिका १ मा कांग्रेसका आनन्द श्रेष्ठ विजयी
४, महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा एमालेका सकिवुल खाँ विजयी
५, दैलेखको दुल्लु नगरपालिका १३ मा एमालेका लालबहादुर शाही विजयी
६, गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका विष्णु ब.मगर विजयी
७, रौतहटको इशनाथ नगरपालिका ७ मा काँग्रेसका शेख अब्दुल खलिक विजयी
८, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा कांग्रेस मोतीराम खत्री विजयी
९, जाजरकोटको कुशे गाउँपालिका७ मा कांग्रेसका खम्बबहादुर सिंह विजयी
१०, डोटीको पुर्बीचौकी गाउँपालिका ६ मा कांग्रेसका मोहन थापा विजयी
११, दार्चुलाको दुहुँ गाउँपालिका ५ मा कांग्रेसका धनसिंह कुँवर विजयी
१२, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ मा एमालेका गंगा तामाङ विजयी
१३, रोल्पाको रुन्टिगढी गाउँपालिका ४ मा कांग्रेसका भुपमणि पुन विजयी
१४, कालिकोटको तिलागुफा गाउँपालिका ४ मा नेमकिपाका खड्कराज शाही विजयी
१५, धनुषाधाम नगरपालिका१ मा माओवादी केन्द्रका शुनिल कापर केवट विजयी
१६, सुनसरीको गढी गाउँपालिका ६ मा काँग्रेसका तेतर साह विजयी
१७, बझाङको सुर्मा गाउँपालिका ४ मा काँग्रेसका धिरेन्द्र पुजारा विजयी
१८, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा काँग्रेसका अमिन चौधरी विजयी
१९, रौतहटको राजपुर नगरपालिका ६ मा कांग्रेसका समसे आलम विजयी
२०, सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ मा जसपा नेपालका देवेन्द्र यादव विजयी
२१, तेह्रथुमको लालिगुँरास नगरपालिका ८ मा कांग्रेसका नगेन्द्र लिम्बु विजयी
२२, कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा कांग्रेसका प्रकाश चन्द विजयी
२३, नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादीकाकृष्ण घिमिरे विजयी
२४, कीर्तिपुर नगरपालिका १ मा कांग्रेसका इच्छा कुमार महर्जन विजयी
२५, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा एमालेका मोहमद मुसलमान विजयी
२६, हेटौंडा उपमहानगरपालिका १२ मा काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी
२७, उदयपुरको त्रियुगा नगरपालिका १२ मा माओवादीका नवीन बान्तवा विजयी
२८, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्रकुमार साह विजयी
२९, रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एसका बजरंगी प्रसाद यादव विजयी
३०, काठमाण्डौ महानगरपालिका १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
३१, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी विजयी