काठमाडौँ-त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रस्ताव पास भएको छ। सभामा पेश भएका १२ बुँदे प्रस्तावमध्ये ११ बुँदा पास भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गते बिहान ११ बजे नीतिबारे थप छलफलका लागि बैठक बोलाउनु भएको छ।

प्रतिक्रिया