अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज

एमालेलाई मीनबहादुरले दिएको जग्गा दानविरुद्धको रिट खारेज


 काठमाडौं-भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि दान गरेकाे जग्गा विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। 

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण सुनुवाइपछि रिट खारेजको आदेश गरेको हो। 

व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।