अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनौं नेता-कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्। आज रास्वपाका नेता प्रसन्न अर्यालसहित दर्जनौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन्।

उहाँहरूलाई आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल प्रचार विभाग प्रमुख एवम् स्थायी कमिटी सदस्य राजेन्द्र गौतम लगायत नेताहरूले स्वागत गर्नुभयो।