अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन्।

आज समिति सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्। यसअघि संघीय संसद सचिवालयले लामिछाने सांसद पदबाट निलम्बित भएको सूचना प्रकाशित गरेको थियो।

रविविरूद्व कास्की जिल्ला अदालतमा सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दर्ता भएको छ।