जाजरकोट-जाजरकोट केन्द्रबिन्दु भएर आज (बिहीबार) बिहानै भूकम्प गएको छ।
जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।
प्रतिक्रिया