अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछानेसँग बयान सुरु

रवि लामिछानेसँग बयान सुरु


कास्की-सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ। बिहीबार जिल्ला अदालत कास्कीमा बयान सुरु भएको हो। 

लामिछानेलाई बयानका लागि न्यायाधीशकोमा लगिएको छ। लामिछानेसँग न्यायाधीश नितिज राईले बयान लिनुहुने छ। सोही मुद्दाकी प्रतिवादी लिला पछाईसँग भर्खरै बयान सकिएको छ।