अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बैतडी केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प

बैतडी केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प


काठमाडौँ-बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो। 

बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।  आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। 

भूकम्पबाट के कति क्षति भयो भन्ने अहिलेसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।