काठमाडौं-नेकपा (एमाले)को सचिवाल बैठक जारी छ। बैठक पार्टी कार्यालय च्यासलमा बसिरहेको हो।
आजको सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाका बारेमा छलफल हुने जनाएको छ। केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको सो पार्टीले जनाएको छ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।






प्रतिक्रिया