काठमाडौं-नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बैठकमा राजनतिक प्रतिवेदन पेश गर्न सुरु गर्नु भएको छ । अध्यक्षको प्रतिवेदनपछि केन्द्रीय सदस्यहरुलाई तीन तीन मिनेट बोल्नका लागि समय दिइने भएको छ । आजको बैठक साँझ ७ बजेसम्म सञ्चालन हुने तयारी छ । बैठक भोली पनि सञ्चालन हुनेछ ।
प्रतिक्रिया