अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का


काठमाडौँ-काठमाडौँ उपत्यकामा आज बिहान शक्तिशाली भूकम्पको धक्का गएको छ।

मंगलबार बिहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्प गएको हो। 

भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन। 

एकाबिहानै भूकम्प गएपछि काठमाडौँ उपत्यकावासी हल्लाखल्ला गर्दै सडकमा गर्दै घरबाहिर निस्केका थिए ।