अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो (विज्ञापनसहित)

माध्यमिक तहको ३६८ शिक्षकका लागि जागिर खुल्यो (विज्ञापनसहित)


काठमाडौं-शिक्षक सेवा आयोगले ३६८ जना माध्यमिक तहका लागि शिक्षक माग गरेको छ। २०८१ पुस आइतबार सूचना जारी गर्दै आयोगले ३६८ जना शिक्षकको लागि दरखास्त आह्वान गरेको हो। 

एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov/np/ बाट अनलाइन दरखास्त दिन सक्ने आयोगले जनाएको छ। यही माघ २८ गतेसम्म दरखास्त दिन सकिनेछ। डबल दस्तुर तिरेर फागुन ५ गतेसम्म दरखास्त दिन सकिने पनि आयोगले जनाएको छ।

हेर्नुस् विज्ञापन